ब्राजिलका लागि नेपाली राजदूतमा निर्मलराज काफ्ले नियुक्त

ब्राजिलका लागि नेपाली राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफरिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई ब्राजिलको आवासीय राजदूतमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर