सीआरआर र एसएलआर कायम नगर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

दुई वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुवै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।

स्टान्डर्ड चार्टड बैंकलाई ६३ हजार ५९७ रुपैयाा ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाा ७५ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनााएको छ ।

गत आर्थिक वर्षमा कुल निक्षेपको ३ प्रतिशत सीआरआर र १० प्रतिशत एसएलआर कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले परिवर्तन गरेको छ ।

भदौ १२ देखि वाणिज्य बैंकहरुले ४ प्रतिशत सीआरआर र मंसिरदेखि १२ प्रतिशत एसएलआर कायम गर्नुपर्नेछ । यी अनुपात कायम नगर्नेलाई राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना गर्दछ ।

प्रतिक्रिया

One thought on “सीआरआर र एसएलआर कायम नगर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

  1. Actually this money will be from the deposits of people because Banks plays only with depositer’s money.Instead of doing its lawful duty,National Bank of Nepal is not serious toward making the whole Banking system as cunsomer’s friendly. In several areas of need peoples are deprived from the minimum expected services from any of the banks operating today. For example, I am traveling to my family living outside and need some minimum FE but what they provide is just a pea nut in terms of my need based on the length of my stay overseas. It is perhaps because of the vested interests of several corrupt Bank officials who are previlaged by these many banks pleasing them in several means or ways of comforts. Hence there is an acute need of reforming several areas of services in our Banking system including their regulating body ie, our National Authority in order to establish several ethical norms in our banking areas. Jaya Matribhumi!!

Leave a Reply to Sudip Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *