जिल्ला न्यायाधीशमा २१ जनाको नाम नियुक्तिका लागि सिफारिस

न्याय परिषद्ले रिक्त रहेका २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ । आवेदन दिएका ६३ मध्येबाट मंगलबार बसेको परिषद्को बैठकले २१ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले २७ असारमा २१ न्यायाधीश पदका लागि आवेदन माग गरेको थियो । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरूउपर परिषद्ले उजुरी आह्वान गरेको थियो ।

हेरौं जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस हुनेहरूकाे सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर