नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुनः पेश भए रोक्न मिल्दैन : कानुनविद्

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरूको राय छ। पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने … Continue reading नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुनः पेश भए रोक्न मिल्दैन : कानुनविद्