नेपाल प्रहरीका २८८४ जवानको सरुवा

प्रहरी प्रधान कार्यालयले अति आवश्यक रहेको जनाउँदै एकैपटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरुले प्रहरी जवानले असोजदेखि तलब, भत्ता र सेवासुविधा पाउनेगरि सरुवा भएको हो ।

हेरौं सरुवा सूची-

प्रतिक्रिया

4 thoughts on “नेपाल प्रहरीका २८८४ जवानको सरुवा

  1. यो सरुवा पनि कस्तो निकाल्छ 6/6बर्ससम्म गाड दर्बन्दि बसेर पनि अझै सरुवाको लिस्ट मा नामै भेटिदैन यो बिभागले पनि कति हेपेको हो

  2. याे सरुवा गर्ने प्रावधान कस्ताे रहेछ बुझ्न गाराे भयाे कसैकाे समयावधि पुगेकाे पनि भाकाे छैन कसैकाे भरखर सरुवा भाकाे १/२ महिना मै सरुवा गरेकाे छ प्रावधान फेरियाे काम गर्नेकाे सरासर गल्ति भयाे सरुवामा पनि चलखेल भईरहेकाे छ।

Leave a Reply to Bishnu chand Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर