भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

बार्दियाको बारबर्दिया नगरपालिका-९ बनगाईमा भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भे १ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका-४ बालापुरकी २५ वर्षिया मिरा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी माईती आएको समयमा सो घटना भएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । `भ्यान चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर