उत्तर प्रदेशका मुख्यमन्त्री मुलायमसिंह यादवको निधन

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान उनको दिल्लीसँग जोडिएको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा निधन भएको उनको दलले जनाएको छ।

उनलाई अक्टोबर २ देखि सो अस्पतालमा भर्ना गरिएको थियो । उन उत्तर प्रदेश राज्यमा तीन पटक मुख्यमन्त्री बनेका थिए । भारतको गणना भारतको वरिष्ठ राजनीतिज्ञमा हुने गरेको थियो ।

यादव भारतका पूर्व रक्षामन्त्री समेत हुन् । उनका छोरा अखिलेश यादव पनि उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर