चितवन ३ मा एमालेको समर्थन कांग्रेसका बागीलाई

चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका कोइरालालाई समर्थन गरेको हो ।

चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर