भीम रावलले एमाले नछाड्ने

नेकपा एमालेका नेता भीम रावलले पार्टी नछाड्ने बताएका छन् । चुनावमा टिकट नपाएका नेता रावलले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर