जसपाबाट शुद्दोधन गाउँपालिका अध्यक्ष उम्मेद्वार यादव कांग्रेस प्रवेश

जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराए ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोदनमा प्रभाव भएका नेता हुन । गत स्थानीत तह चुनावमा यादव तेस्रो स्थानमा आएका थिए । यादव जसपामा प्रवेश गर्दा कांग्रेसको महासमिति सदस्य रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर