
रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष जनरल पाण्डेबीच भेटवार्ता


रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भारतीय स्थल सेनाका अध्यक्ष जनरल मनोज पाण्डेसँग भेट गरेका छन्। भारत भ्रमणमा रहेका सचिव पाण्डेले मंगलबार सेनाध्यक्ष पाण्डेसँग भेट गरेका हुन्।
भेटमा पारस्परिक हित र दुई राष्ट्रहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भएको थियो।
प्रतिक्रिया