सिन्धुपाल्चाेककाे नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

काठमाडौं उपत्यकामा बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

साथै भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको नेपाल-चीन सिमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का काठमाडौंसहित आसपासका ठाउँमा महसुस भएको थियो । गूगलका अनुसार भूकम्पको धक्का नेपालसहित छिमेकी देश भारत र चीनमा पनि महसुस भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर