प्रमुख निर्वाचन आयुक्त थपलियासँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका दक्षिण कोरियाको निर्वाचन आयुक्त (स्ट्यान्डिङ कमिस्नर) काङ सियोङले सोमबार निर्वाचन नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन्।

भेटमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो। प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर