आमनिर्वाचन-२०७९

लोसपाको पहिलो जित दर्ता, रूपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी

रूपन्देही क्षेत्र नम्बर ४ का लोसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्। आमनिर्वाचन-२०७९ मा लोसपाका लागि प्रतिनिधि सभातर्फ यो पहिलो जितसमेत हो।

२८ हजार मतसहित शुक्ला विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरे। जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएर तेस्रो भए।

जसपाका ओमप्रकाश यादवले २ हजार ६ सय २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर