नेपाल प्रहरीमा इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशित, १४६ जना उत्तीर्ण

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। बिहीबार नतिजा प्रकाशित भएको हो।

परीक्षामा १४६ जना उत्तीर्ण भएका छन्।

नेपाल प्रहरीले गत वर्ष मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना खुलाएको थियो।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *