आमनिर्वाचन-२०७९

देशका गृहमन्त्रीले हारे निर्वाचन

गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। रूपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका खाण राप्रपाका दीपक बोहरासँग पराजित भएका हुन्। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन थियो।

खाणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन्। बोहोराले ३६ हजार ७१७ र खाणले ३४ हजार ३६ मत पाए।

प्रतिक्रिया

One thought on “देशका गृहमन्त्रीले हारे निर्वाचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर