आमनिर्वाचन-२०७९

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ४३० को मतान्तरले हराएका हुन्।

लिम्बूले २७ हजार २ सय ९७ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ८ हजार ६३ मत पाएर तेस्रो स्थानमा रहे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर