नेपाली सेनाका ४२ लेफ्टिनेन्ट कर्णेल र ८७ मेजरको सरुवा

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले एकैपटक १४६ जना सिनियर र जुनियर अधिकृतहरुको सरुवा नियुक्ती गरेको छ । सैनिक सचिव विभागले ११ मंसिरदेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो ।

यसरी सरुवा हुनेहरुमा ४२ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल), ८७ जना सेनानी (मेजर) र १७ जना सहसेनानी (क्याप्टेन) रहेका छन् ।

सेनाले चार कमाण्ड कायम राख्दै ८ वटा पृतनाको पुरानै संरचना ब्युँताएपछि अधिृकतहरुको सरुवा मिलान भइरहेको हो ।

को कहाँ सरुवा भए, हेरौं सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *