इरानमा भएको विश्व तेक्वान्दो च्याम्पियनशिपमा नेपाली सेनाका तीन खेलाडीले जिते पदक

इरानको तेहरानमा मंसिर ८ गतेदेखि सञ्चालन भएको ‘२६औं सीआईएसएम विश्व सैन्य तेक्वान्दो च्याम्पियशिप–२०२२’ मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन जना खेलाडीले पदक जितेका छन्।

फाइट इभेन्टमा महिलातर्फ सिपाही युनिशा राईले रजत पदक, पुरुषतर्फ सिपाही अम्बिकाप्रसाद घिमिरेले कास्य पदक र पुम्से इभेन्टमा पुरुषतर्फ गु.का.हु. रेजिन रिमालले कास्य पदक जितेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर