हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता हटाएको छ। ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता आजदेखि हटेको आयोगले जनाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर