उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त जानकारी गराएका हुन्।

उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर