युरोपेली संघकी राजदूतले भेटिन् गृहमन्त्री लामिछाने

नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलकी राजदूत नोना डेप्रेजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेसँग भेट गरेकी छन्।

शुक्रबार गृह मन्त्रालयलमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा आपसी हितका विविध विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर