रवि लामिछानेले लिए नागरिकता

राष्ट्रिय स्वतन्त्त पार्टीले उनलाई आजै पुनः पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको जानकारी दिए। राष्ट्रिय स्वतन्त्त पार्टीले उनलाई आजै पुनः पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर