
रविले न्याय नपाएको भन्दै जुम्लामा एक युवाले गरे आत्मदाहको प्रयास


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्याय नपाएको भन्दै जुम्लामा एक युवाले आत्दाहको प्रयास गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रूपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।
मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ।
प्रतिक्रिया