
नेपाल प्रहरीका १५० जना डीएसपीहरूको सरुवा


नेपाल प्रहरीका १५० जना नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकाे बिहीबारकाे निर्णयअनुसार माघदेखि नै खटाएकाे ठाउँबाट तलबभत्ता पाउने गरी उनीहरूकाे सरुवा भएकाे हाे।
हेरौं सरुवा सूची :
प्रतिक्रिया