राष्ट्रिय न्यायिक प्रतिष्ठानमा जागिर खुल्यो

राष्ट्रिय न्यायिक प्रतिष्ठानले विभिन्न पदमा १३ जना कर्मचारी माग गरेको छ। रिक्त पदहरूमा पदपूर्तिका लागि प्रतिष्ठानले योग्यता पुगेका नपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

शुक्रबार एक सूचना प्रकाशित गरी प्रतिष्ठानको पदपूर्ति समितिले योग्यता पुगेका उम्मेदवारहरूलाई नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्र संलग्न गरी दरखास्त पेस गर्न भनेको छ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर