बिनानिष्कर्ष सकियाे १० दलकाे बैठक, भाेलि फेरि बस्ने

१० दलीय गठबन्धनको बैठक बिनानिस्कर्ष टुंगिएको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहीन टुंगिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए। उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *