कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेश सभाको बैठक स्थगित भएको थियो । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *