
आईजीपी कुँवरलाई प्रहरी हेडक्वार्टरमा स्वागत


नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले आइतबार आईजीपी कुँवरलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरेकी हुन्।
आईजीपी कुवँरले आजै बिहान दर्ज्यानी चिह्न लगाएका थिए। सरकारले उनलाई गत शुक्रबार आईजीपीमा नियुक्त गरेको थियो।
प्रतिक्रिया