लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रममन्त्री बनेका छन्। प्रधानमन्त्री प्रचण्डले उनलाई श्रममन्त्रीको जिम्मेवारी दिएका हुन्।

शरतसिंह यसअघि १८ पटक मन्त्री बनिसकेका छन्। योसहित उनी १९ पटक मन्त्री बन्ने भएका छन्। यो नेपालमा मन्त्री बन्नेको सूचीको सर्वाधिक रेकर्ड हो। मन्त्रीहरूको शपथ आजै ३ बजे हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *