एकीकृत समाजवादीबाट भुसाल कृषि र ज्वाला भौतिक पूर्वाधारमन्त्री

नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन्।

प्रधानमन्त्री प्रचण्डले भुसाललाई कृषि र ज्वालालाई भौतिक पूर्वाधार तथा यायतायत व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन्। मन्त्रीहरूको शपथ ३ बजे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर