रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारीमन्त्री

नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्। आजै हुन लागेको मन्त्रीहरूको शपथमा उनलाई प्रचण्डले भूमि व्यवस्था तथा सहकारीमन्त्री बनाउन लागेका हुन् ।

गठबन्धनमा भएको भागण्बडाअनुसार नाउपाले १ मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर