बजेट समग्रमा राम्रो छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन्।

उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौती रहेको बताए। उनले जडिबुटीलगायत कृषिमा बजेट राम्रो आएको बताए।

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्ने गरी बजेट आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर