भारतीय वायुसेनाको ट्रेनर विमान कर्नाटकमा दुर्घटना, विमान चालक सकुशल

भारतीय वायुसेनाको एउटा ट्रेनर विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यस घटनामा कुनै हताहतीको खबर छैन ।

किरण ट्रेनरको विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला दुर्घटना भएको थियो । भारतीय वायुसेनाले ट्वीट गर्दै घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर