
विपक्षी दलहरूकाे अवरोधपछि संसद बैठक एक घण्टाका लागि स्थगित

नेकपा (एमाले), रास्वपा, राप्रपालगायत विपक्षी दलहरूकाे अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा उनीहरूले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
प्रतिक्रिया