प्रदीप पौडेल भन्छन्- नागरिकता प्रमाणीकरणमा त्रुटि भयो

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताएका छन्।

आइतबार विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताए। उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर