मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो।

मंगलबार नियमित रूपमा मन्त्रीपरिषदको बैठक बस्ने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर