प्रतिनिधिसभा बैठक [LIVE]

प्रतिनिधिसभाकाे बैठक बसिरहेकाे छ। साउन १० यताकाे संसदकाे गतिराेध बुधबार खुलेकाे हाे।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) काे अवराेधका कारण बैठक चल्न सकिरहेकाे थिएन।

राष्ट्रिय मान्यता प्राप्त दलहरूकाे बुधबार सिंहदरबारमा बसेकाे बैठकमा सुन तस्करी प्रकरण छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै संसदको अवरोध खुलेको हो।

एमालेले सो माग राखेर साउन १० यताका सबै बैठक अवरूद्ध गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *