
पूर्वयुवराज पारस शाह डिस्चार्ज


फाइल तस्बिर।
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।
मुटुसम्बन्धी समस्याका कारण शुक्रवार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका उनी शनिवार डिस्चार्ज भएका हुन्।
अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था सामान्य भएपछि पारसलाई डिस्चार्ज गरिएको हो।
प्रतिक्रिया