प्रतिनिधिसभा बैठक (LIVE)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्।

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री दाहालले विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी गराएर जाने गरेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर