
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित


फाइल तस्बिर।
राष्ट्रियसभाबाट ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।
सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेकाे प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।
प्रतिक्रिया