
प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले शुक्रबार राती एसपीलाई रिक्त एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया