प्रहरीका २२९ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन (सूचीसहित)
२२ मंसिर २०८१ ८:२२
नेपाल प्रहरीका २२९ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन् ।
यही मंसिर १७ गतेको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा र पदस्थापन गरिएको हो ।
बढुवा भएका प्रहरी सहायक निरीक्षकलाई प्रचलित नियमअनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।
सूची
प्रतिक्रिया