एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
२२ मंसिर २०८१ ९:०५
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मंसिर र २५ गते बस्ने भएको छ ।
पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।
प्रतिक्रिया