
पर्वत केन्द्रबिन्दु भएर भुकम्पको धक्का


पर्वतको क्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार बेलुकी ७ बजेर ८ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प तीन दशमलव ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया