
प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।



प्रतिक्रिया