
दैलेख केन्द्रबिन्दु भएर भुकम्पको धक्का


दैलेखको तोलीजैसीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार अपरान्ह् ५ बजेर २० मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया