प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत्त फेला

काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत्त फेला परेकी छन् ।

उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर