प्रहरीका ४८ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा-काज भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलब–भत्ता पाउने गरी सोमबार ४८ जना डीएसपीको काज सरुवा गरेका हुन् ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर