इन्स्पेक्टर पदको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)

नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ । जसमा ७७ जनाको नाम निस्किएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो ।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर